युक्रेनमा रुसी क्षेप्यास्त्र आ क्रमण, ५ जनाको मृ त्यु

रुसले युक्रेनको राजधानी किएभ र आसपासका क्षेत्रमा गरेको क्षेप्यास्त्र आक्रमणमा कम्तीमा ५ जनाको मृ त्यु भएको छ भने २३ जनाभन्दा बढी घाइते भएका छन्। युक्रेनी अधिकारीका अनुसार आक्रमणमा आवासीय भवन, गोदाम र औद्योगिक क्षेत्र क्षतिग्रस्त भएका छन्। भग्नावशेषमा फसेकाहरूको उद्धार जारी छ। किएभका मेयर भिताली क्लित्स्कोका अनुसार बाल अस्पतालसमेत क्षतिग्रस्त भएको छ। आक्रमणका कारण किएभ क्षेत्रमा हजारौँ घरको विद्युत् […]

Continue Reading

प्रहरी हेडक्वार्टरमा बिचौलियाको प्रभाव रहेको खगेन्द्र सुनारको आरोप

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीको हेडक्वार्टरमा निश्चित बिचौलियाको प्रभाव रहेको आरोप लगाएका छन्। प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सुनारले प्रहरीका स्रोत–साधन तथा सामग्री खरिदमा भएका भनिएका अनियमितताबारे छानबिन हुनुपर्ने माग गरे। उनले प्रहरीको खरिद प्रक्रियासँग सम्बन्धित कागजात १५ दिनभित्र उपलब्ध गराउन माग गरिएको भए पनि त्यसबारे स्पष्ट […]

Continue Reading

सीताराम कट्टेल : ‘आफ्नै देशमा न्याय खोज्दा पनि आवाज सुनिएन’

कलाकार तथा समाजसेवी सीताराम कट्टेल (धुर्मुस)ले नेपाल फर्किएर न्यायका लागि गरेको प्रयास सफल हुन नसकेको भन्दै दुःख व्यक्त गरेका छन्। कट्टेलले सामाजिक सञ्जालमा लेख्दै आफू यसपटक न्याय पाउने आशासहित छोरीसँगै नेपाल फर्किएको बताएका छन्। आफ्नै देशमा दुःख–सुख साट्ने र समाजका लागि फेरि केही गर्ने ठूलो सपना बोकेर फर्किए पनि दुई महिनाको प्रयासपछि निराश भएर पुनः […]

Continue Reading

पूर्व मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाह ९९औँ वर्षमा प्रवेश

काठमाडौं — पूर्व मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाह आजदेखि ९९औँ वर्षमा प्रवेश गरेकी छन्। उनको जन्मोत्सवका अवसरमा नागरिक मूल समारोह समितिले महेन्द्र मञ्जीलसँगै रहेको नारायण मन्दिर परिसरमा दीर्घायुको कामनासहित दीप प्रज्वलन गर्ने कार्यक्रम राखेको छ। रत्न राज्यलक्ष्मी शाहको जन्म सन् १९२८ अगस्ट २० मा भएको हो। राजा महेन्द्रको निधनपछि उनले शाकाहारी जीवनशैली अपनाउँदै आएको बताइन्छ। […]

Continue Reading

३५० रुपैयाँको बिलले दिलायो १० लाखको बम्पर उपहार, प्रहरी नायब निरीक्षक पुडासैनी

काठमाडौं — आन्तरिक राजश्व विभागले सञ्चालन गरेको ‘करदाता प्रोत्साहन पुरस्कार’ कार्यक्रमअन्तर्गत साउन महिनाको दोस्रो बम्पर उपहार नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक (सई) तुल पुडासैनीले जितेका छन्। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको उपस्थितिमा सोमबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा साउन महिनाको दोस्रो चरणको पुरस्कार घोषणा गरिएको हो। उक्त चरणमा १६ दिनका लागि दैनिक एक–एक जना उपभोक्ता तथा सबै […]

Continue Reading

बिजुलीको महसुल घटाउने सरकारको तयारी, सिजनल ट्यारिफ ल्याउने गृहकार्य तीव्र

काठमाडौं । सरकारले उपभोक्ता र उद्योगलाई राहत दिने गरी बिजुलीको महसुल घटाउने गृहकार्य तीव्र पारेको छ। वर्षायाममा विद्युत् उत्पादन बढेर बिजुली खेर जाने अवस्था बढेपछि आन्तरिक खपत बढाउन महसुल पुनरावलोकनको तयारी गरिएको हो। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको प्रस्तावमा साउन १३ गते विद्युत् महसुल दर पुनरावलोकन गर्न समिति गठन गरिएको थियो। नेपाल विद्युत् प्राधिकरणका सञ्चालक समिति […]

Continue Reading

कैलालीमा छातीमा गोली लागेको अवस्थामा एक जना मृत फेला

धनगढी । कैलालीमा छातीमा गोली लागेको अवस्थामा एक जना पुरुष मृत फेला परेका छन्। बर्दगोरिया गाउँपालिका–३ बौनियाका अन्दाजी ४५ वर्षीय पदम विश्वकर्मा मंगलबार साँझ लालीगुराँस सामुदायिक वनमा मृत अवस्थामा फेला परेका हुन्। उनको छातीको देब्रे भागमा गोली लागेको जस्तो देखिने घाउ रहेको प्रहरीले जनाएको छ। घटनास्थलबाट प्रहरीले भरुवा बन्दुक समेत बरामद गरेको छ। उनी सिकार खेल्न जंगल गएको हुनसक्ने स्थानीय […]

Continue Reading

कोलकाताको होटलमा भीषण आगलागी, नौ जनाको मृत्यु

कोलकाता — भारतको पश्चिम बंगालस्थित कोलकाताको मिर्जा गालिब स्ट्रिटमा बुधबार बिहान एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा ९ जनाको मृत्यु भएको छ। मृतकमध्ये एक बालकसमेत रहेको प्रहरीले जनाएको छ। घटनामा अन्य ६ जना घाइते भएका छन्। आगलागी बिहान करिब २ बजे पाँचतले भवनमा लागेको थियो। आगोपछि भवनभित्र बाक्लो धुवाँ भरिँदा माथिल्ला तलामा रहेका मानिसहरू फसेका थिए। उद्धारका क्रममा दमकलकर्मीलाई बाक्लो धुवाँका कारण […]

Continue Reading

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज मंगलबार बिहान ११ बजे सिंहदरबारस्थित संघीय संसद् भवनमा बस्दैछ। बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिने तथा विधेयक र वार्षिक प्रतिवेदनमाथि छलफल हुने कार्यसूची रहेको छ। बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री र कृषि, वन तथा पर्यावरणमन्त्री ले सांसदहरूले सोधेका मौखिक प्रश्नको जवाफ दिनेछन्। […]

Continue Reading

उपसभामुख ठाकुरद्वारा पत्रकार किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी

काठमाडौं — प्रतिनिधि सभा उपसभामुख रूबीकुमारी ठाकुरले पत्रकार किशोर श्रेष्ठविरुद्ध जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी दिएकी छन्। ललितपुरका एसएसपी तुलबहादुर कार्कीले जाहेरी परेको पुष्टि गर्दै अनुसन्धान प्रक्रिया अघि बढाइएको बताएका छन्। यद्यपि, जाहेरीमा कुन कसुर उल्लेख गरिएको छ भन्ने प्रहरीले सार्वजनिक गरेको छैन। जनआस्था साप्ताहिकमा आफ्नो मानहानी हुने गरी समाचार प्रकाशित गरिएको भन्दै ठाकुरले यसअघि […]

Continue Reading