मिटर ब्याज पीडित महतो दम्पती ९६ दिनदेखि माइतीघरमा धर्नामा, न्यायको माग
काठमाडौं । मिटर ब्याजको मारमा परेको दाबी गर्दै सर्लाहीको बरहथवा नगरपालिका–९ का भागनारायण महतो र उनकी पत्नी उमाकुमारी महतो विगत ९६ दिनदेखि काठमाडौंको माइतीघर मण्डलामा धर्नामा बसेर न्यायको माग गरिरहेका छन्। महतो दम्पतीका अनुसार २०७२ सालमा घरायसी खर्चका लागि छिमेकीबाट डेढ लाख रुपैयाँ ऋण लिएको भए पनि पछि वास्तविक रकमभन्दा धेरैको तमसुक बनाइयो। उनीहरूको दाबी […]
Continue Reading