सुनकोसीमा कारसहित बेपत्ता तीन जनाको खोजी दोस्रो दिन पनि जारी
सिन्धुली । फिक्कल गाउँपालिका–२ नवलपुरस्थित सुनकोसी नदीमा कारसहित बेपत्ता भएका तीन जनाको खोजी कार्य दोस्रो दिन पनि जारी रहेको छ। हिजो बिहान करिब ११:४५ बजेदेखि बेपत्ता भएका उनीहरूको खोजीका लागि आज बिहानदेखि सशस्त्र प्रहरी बलका २० जना गोताखोर र नेपाल प्रहरीका २० जना सुरक्षाकर्मी दुई वटा डुङ्गाको प्रयोग गर्दै नदीमा परिचालन भएका छन्। प्रहरीका अनुसार बेपत्ता व्यक्तिहरू तथा कारको खोजी कार्यलाई […]
Continue Reading