बलिउड अभिनेत्री सन्नी लियोनी काठमाडौं आइपुगिन्
काठमाडाैं । बलिउड अभिनेत्री सन्नी लियोनी शनिबार काठमाडौं आइपुगेकी छन्। होटल बाराहीले सञ्चालनमा ल्याएको बादशाह क्यासिनोको विशेष कार्यक्रममा प्रस्तुति दिन उनी नेपाल आएकी हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि सन्नी लियोनीलाई आयोजक पक्षका प्रतिनिधिहरूले स्वागत गरेका थिए। उनको आगमनसँगै होटल परिसर र कार्यक्रम स्थलमा उत्साहपूर्ण माहोल देखिएको छ। होटल बाराही व्यवस्थापनका अनुसार, बादशाह क्यासिनोको प्रवर्द्धन […]
Continue Reading